जगेडा + बखेडा

जगेडाः धनधान्य, ज्ञान, शिप, बुद्धि आदिलाई जोगाएर राख्नु । (समाज स्वच्छ हुने ।)
बखेडाः धनधान्य, ज्ञान, शिप, बुद्धि आदिलाई अल्मलाएर राख्नु । (समाज दुषित हुने ।)
(जगेडा + बखेडा = झगडा)

Posted on March 6, 2014, in बेवारिसेहरू (Uncategorized). Bookmark the permalink. Leave a comment.

Leave a comment